२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


चिनी मिल सञ्चालन भएमा आफ्नो घर सरकारको नाममा पास गरिदिन्छु : बिमल प्रसाद श्रीवास्तव

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभएको छ