Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


आँधीका कारण गुजरातमा दुई जनाको मृत्यु, दुई दर्जन घाइते

एजेन्सी । समुद्री चक्रवात बिपरजोएबाट भारतको गुजरातमा दुई जनाको मृत्यु भएको छ भने कम्तिमा २२ जना घाइते भएका छन् । प्रतिघण्टा एक सय ५० किलोमिटरको गतिमा आएको आँधी गुजरातको तटमा