Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी आएन : सांसद रायमाझी

काठमाडौं । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी नआएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा