Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


कैलालीमा जडान गरिएका सिसीटिभी क्यामेरा डेढ वर्षमै बिग्रिए

कैलाली । कैलालीको चिसापानीदेखि कन्चनपुरको गड्डाचौकीसम्म राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा हुने दुर्घटना तथा शान्ति सुरक्षा निगरानीका लागि भन्दै राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका हुन ।