Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


र्‍यापर एमसी स्टेन बने ‘बिग बोस १६’ को विजेता

एजेन्सी । आइतबार राति भएको ‘बिग बोस १६’ को फिनालेमा र्‍यापर एमसी स्टेनले उपाधि हात पारेका छन् । यो सिजन ४ महिनासम्म निरन्तर चरिरहेको थियो । भारतीय सञ्चार माध्यामहरूका अनुसार