२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपालमा उत्पादित रेडबुलको बिक्री सुरु

काठमाडौं । खेतान समुह अन्तर्गतको सरस बेभरेजेजले थाइल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरि उत्पादन तथा बिक्री वितरण सुरु गरेको छ । उक्त फ्याक्ट्री नेपालमा