Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


म्यानमारमा सेनाले ३० जना बाैद्ध भिक्षुको हत्या गरेको खुलासा

एजेन्सी । म्यानमारको सैन्य सरकारले ३० जना बौद्ध धर्मावलम्बीको सामूहिक हत्या गरेको आरोप लगाइएको छ । सेना विरुद्ध लडिरहेको सशस्त्र समूह कारेन्नी नेशनलिष्ट डिफेन्स फोर्सले सेनाले ३० जना भन्दा बढीको