२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरियाे

काठमाडाैं । साविक विजेता लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनसँग २–१ ले पराजित भएपछि लिभरपुलको यात्रामा पूर्णविराम लागेको हो । प्रतिस्पर्धात्मक खेलमा