Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


विओपी भवन उदघाटन गर्दै डीआईजी प्रधानले भने: ‘संगठनको गरिमा जोगाउनुहोस’

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं.५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले आफ्नो संगठनको गरिमामाथि आँच आउने खालका कुनै पनि गतिविधिमा नलाग्न निर्देशन दिनुभएको