काठमाडाैं । रौतहटमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ। मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको १५ महिनाको छोरा राजन साह तेलीको नालामा डुबेर मृत्यु भएको हाे ।
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर शनिबार बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा– ११ का पूर्णबहादुर
नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट २२ महिना उमेरका बालकको मृत्यु भएको छ । कावासोतीको भित्री सडकखण्डको वडा नं १ छहारी चोकमा भएको दुर्घटनामा सम्राठ पौडलको मृत्यु भएको हो
काठमाडौं । सुर्खेतमा ८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ । वीरेन्द्रनगर घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा गएराति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका
काठमाडौं । जनकपुरमा सडक निर्माणको क्रममा ठेकेदारले खुला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा
काठमाडौं । सुनसरीको रामधुनीमा एक बालकको डुबेर मृत्यु भएको छ । रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षका छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए
काठमाडौं । गत आइतबार काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले सामाखुशी, शोभाभगवती, बल्खु र चोभार गरी चार स्थानबाट खोजी कार्य
काठमाडौं । परिवारसँगको रिसका कारण रौतहटमा ९ वर्षीय बालकको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहटको माधवनारायण नगरपालिका–८ पिपरा
एजेन्सी । भारतबाट ओस्कारको लागि २०२३ मा मनोनयनमा परेको गुजराती फिल्म‘छेल्लो शो’ (द लास्ट शो) का बाल कलाकार राहुल कोलीको २ अक्टोबरमा निधन भएको छ । राहुलको क्यान्सरका कारण १५
गर्मी छल्न बागमती नदीमा नुहाउन गएका दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका १३ वर्षीय हर्ष झा र सोही गाउँपालिकाको वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको