Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडाैं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न विभिन्न बुद्धिजीवी पेशागत सङ्घ तथा सङ्गठनले अपिल गरेका छन् । यहाँ आज पत्रकार सम्मेलन