Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


माओवादी केन्द्रबाट ललितपुरकाे उपमेयरमा बज्राचार्यको नाम सिफारिस

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो ।