Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


नदीहरुमा पानीकाे बहाव बढ्ने : कहाँ कहाँ छ, जाेखिम (तालिकासहित)

काठमाडौं । देशका केही नदीमा आज पानीको बहाव बढेको छ । साना नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, बाढी पूवार्नुमान महाशाखाकाे छ ।