Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


घरमा भ्वाङ पर्दा बिचल्ली

काठमाडौं, असोज २ । अहिले देशभरि नै बाढी-पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङलगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षतिसमेत गरेको छ । यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर-२२, पिपलडाली

जोखिममा रहेका बस्तीहरुको पुनःस्थापनाका लागि १० दिनभित्र कार्यविधि बनाइने

काठमाडौं, असोज १ । बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा

बागलुुङ बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १६ पुग्यो, २२ अझै बेपत्ता

बागलुङ, भदौ २० । बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । शनिबार दिउँसो बडीगाड गाउँपालिका वडा नम्बर-५, न्वारमा बडिगाडखोलाको किनारमा दुईओटा शव

बागलुङमा बाढी-पहिरोः मृत्यु हुनेको संख्या १३ पुग्यो, ३६ जना बेपत्ता

बागलुङ, भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढी-पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार राति १२ बजेतिर आएको बाढीले ढोरपाटन वडा नम्बर-५ देखि ९ सम्मका

कांग्रेस नेता बस्नेतले लिए पहिरोपीडित बालिकाको पठनपाठनको जिम्मा

सिन्धुपाल्चोक, भदौ १० । जुगल गाउँपालिका वडा २ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आवासीय अध्ययनको व्यवस्था गर्नुभएको छ । लिदीका १४ बालबालिकामध्ये

संखुवासभामा पहिरोमा पुरिएर बेपत्ता ११ जनाको खोजी जारी

संखुवासभा, साउन २४ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले संखुवासभाको पहिरोमा परेर हराइरहेका सबैको खोजीकार्य भइरहेको बताउनुभएको छ । उहाँले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको