Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


ढोरपाटनमा दोस्रो सिजनको सिकार शुरु, १० नाउर र ६ झारलका लागि अनुमति

बागलुङ, चैत १२ । ढोरपाटन सिकार आरक्षमा दोस्रो सिजनको सिकार शुरु हुने भएको छ । कोरोनाका कारण गत वर्षबाट सिकार रोकिएको थियो । हरेक वर्ष पहिलो कात्तिक र चैतमा दोस्रो

ढोरपाटन शिकार आरक्षण अझै मध्यवर्ती क्षेत्र घोषणमा पर्न सकेन

बागलुङ, चैत ६ । स्थानीयको विरोधका कारण ढोरपाटन शिकार आरक्षणलाई मध्यवर्ती क्षेत्र घोषणमा अझै पनि पार्न सकिएको छैन । आरक्षण क्षेत्रको ५६ गाउँलाई समेटेर मध्यवर्ती क्षेत्र घोषण गर्ने भनिए पनि

सडकले विकासको ढोका खोल्दा बोबाङवासी दङ्ग, जनजीवन सहज

ढोरपाटन सिकार आरक्षको ढोकाका रूपमा रहेको बोबाङ गाउँको बीच भागबाट राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडक गएपछि विकासले गति लिन थालेको छ । सडकले विकासको ढोको खोलेको स्थानीय मनराज विक बताउनुहुन्छ

लोकमार्गले फेरिएको जनजीवन

बागलुङ । मध्य पहाडी लोक मार्गले जोडिएपछि बागलुङको निसीखोलाबासीको जनजीवनमा परिवर्तन आएको छ । जिल्लाको सुदूर पश्चिममा पर्ने यो क्षेत्रलाई लोकमार्गले बीच भागबाटै रुकुमसँग जोडेपछि स्थानीयको जनजीवन सहज बन्न थालेको

व्यवस्थित बन्दै बुर्तिबाङ

बागलुङ, फागुन १४ । केही वर्ष अघिसम्म अस्तव्यस्त बुर्तिबाङ बजार पछिल्लो समय केही व्यवस्थित बन्दै गएको छ । ढोरपाटन नगरपालिकाको केन्द्र तथा बागलुङको दोस्रो व्यापारिक केन्द्रका रुपमा विकास भइरहेको बुर्तिबाङ

बागलुङमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

बागलुङ । गाउँ गाउँमा स्वास्थ्य सेवाको पहुँच बढेसँगै बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या पनि बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म ९९ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन्

६० हजार डलरसहित ल्यापटप चिठ्ठा परेको भन्दै ७ लाख रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

बागलुङ, फागुन ४ । बागलुङको ढोरपाटन नगरपालिका–६ की २० वर्षीया युवतीलाई फेसबुक र ह्वाट्सएप मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले

हात–हातमा मोबाइल पुगिसक्दा पनि बागलुङमा अझै मुखिया र कटुवाल

डम्मर बुढामगरबागलुङ । अहिले अधिकांश मान्छेको हात–हातमा मोवाइल पुगिसकेको छ । तर, बागलुङको दुर्गम तामानखोलावासीलाई भने अझै पनि पुरानै सञ्चारको तरिका अपनाइरहेका छन् । सञ्चार सुविधा पनि नभएको होइन ।

२९ घरपरिवारको वर्षौंको दुःख हट्यो

डम्मर बुढा मगरबागलुङ । घण्टौ लगाएर एक गाग्री पानी भर्न जाने पात्लेवासीको दिनचर्या अहिले फेरिएको छ । अहिले सबैको घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । धारामा पानी भर्न पालो

जाडोमा कठ्याङ्ग्रीदै बागलुङका बाढीपीडित, सरकारबाट घर बनाइदिने आश्वासन मात्रै

डम्मर बुढा मगरबागलुङ । ढोरपाटन नगरपालिकाका होमबहादुर विकको नाममा अहिले न सम्पति छ, न पुर्ख्याैली जग्गा जमिन नै । अनि छैनन् जीवनभर दरिलो साथ दिने संकल्प गरेकी जीवन संगिनी पनि