Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


धौलागिरी अस्पतालमा पीसीआर मेशिन जडान

बागलुङ, बैशाख ९ । बागलुङको धौलागिरी अस्पतालमा पीसीआर मेशिन जडान गरिएको छ । अस्पतालमा पीसीआर प्रयोगशाला तयारी अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । प्रयोगशाला सञ्चालनपछि

एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, बैशाख ९ । बागलुङको निसीखोलामा एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गतको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको पाखुते भीरमा सडक फराकिलो बनाउने क्रममा एक्साभेटर पुरिएको हो । बिहीबार बिहान

बागलुङका तीन वडामा लकडाउन

बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्रका तीन वडा १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ । हिजो एकै दिन ३९ जना शिक्षक

बागलुङको निसीखोला कृषिको पकेट क्षेत्र बन्दै

बागलुङ, बैशाख ७ । बागलुङको निसीखोला गाउँपालिकाले सातवटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका बिउ

एउटै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थी संक्रमित

बागलुङ, बैशाख ७ । बागलुङको एक विद्यालयका ३९ शिक्षक र विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका– १४ बलेवास्थित जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी

बागलुङको दुर्गम गाउँका महिला ढाका बुनाइमा व्यस्त, समयको सदुपयोगसँगै आम्दानी पनि

खाली घरको काम र बालबच्चाको स्याहार सुसारमा रहने स्थानीय महिलाहरूको दैनिकीसमेत फेरिएको छ । उद्योगमा सबैले आलोपालो तान चलाउने र धागो मिलाउने गर्ने गरेका छन् ।

बागलुङका पत्रकारलाई प्रविधिमैत्री बनाउने अध्यक्ष कँडेलको उद्घोष, हरेक पत्रकारलाई ल्यापटप

‘निर्वतमान अध्यक्ष दिल शिरीषको कार्यकालमा पत्रकार महासंघको सुविधा सम्पन्न भवन निर्माण भएको छ,’ उहाँले भन्नुभयो, ‘भवन निर्माणपछि अब पत्रकारहरूलाई आवश्यक सामग्री उपल्ध गराउने र न्यूनतम पारिश्रमिकलाई कार्यान्वयनमा जोड दिनेछ ।’

नवलपरासीका युवाको शव बागलुङमा जमिनमुनी गाडिएको अवस्थामा भेटियाे

बागलुङ । ढोरपाटन नगरपालिका– २ खल्टुबोटनजिक खोल्सामा जमिनमुनी गाडिएको अवस्थामा बुधबार दिउँसो शव भेटिएका व्यक्तिको हिजो पहिचान भएको छ । भेटिएको शव गत चैत्र ४ गतेदेखि वेपत्ता भएका नवलपरासीको देवचुली

बागलुङमा फर्निचर उद्योगमा आगलागी: २ जना घाइते, १८ लाख बढी क्षति

डम्मर बुढा मगर, बागलुङ । बागलुङ बजारको एक फर्निचर उद्योगमा आगलागी भएको छ । बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा दुई जना घाइते भएका

बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट

बागलुङ, चैत २७ । बागलुङको निसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा स्थानीय नरबहादुर क्षेत्रीको घर गोठ र नरि