Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


बागलुङ अस्पतालमा डाक्टरको अभाव

बागलुङ । बाग्लुङको धौलागिरी अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि दक्ष जनशक्तिको अभाव भएको छ । कोरोना महामारीकाबीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा