Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


कार्तिक महिनामा किन बालिन्छ आकाशदीप ?

काठमाडौं । कात्र्तिक १५ गतेदेखि हिन्दू नेपालीहरुको घर आँगनमा आकाश दिप बाल्ने चलन छ । यो चलन विस्तारै हराउँदै गएपनि कतिपय स्थानमा कायमै छ । प्रायःजसो घरहरूमा बाँस ठड्याई बाँसको