Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


लालपूर्जा माग्दै बाँदरझुलाबासी काठमाडौंमा

काठमाडौं, पुष ४ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन । आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन ।