Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


धनकुटाकाे छथरमा बहु-साँस्कृतिक पार्क बन्ने

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले विभिन्न जातजातिहरुको कला र संस्कृतिलाई संरक्षण गर्ने भएको छ । ध्वोजेडाँडा बहु-साँस्कृतिक पार्क भएकाले पर्यटन विकास गर्ने उद्धेश्यले साेही पालिकाले योजना अगाडि बढाएको हाे