Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


नारायणी नदीको पानी बस्तीमा पस्यो, सर्वसाधारण त्रसित

काठमाडौं । अविरल बर्षाका कारण भरतपुर महानगरपालिका विभिन्न स्थानमा नारायणी नदीको पानी पसेपछि त्यहाँका सर्वसाधारण प्रभावित भएका छन् । नारायणी नदीको बहाब बढ्दै गएपछि भरतपुर महानगरपालिकाका १६, २६, २७ र