६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


आज बसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरिंदै

काठमाडौ । आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज