काठमाडौं । भैरहवामा बस र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । आइतबार राति बुटवलबाट भैरहवातर्फ गइरहेको बस र कार