Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


म्याग्दीकाे बेनीमा ३ सय वर्ष पुरानो बर्खेनाच सुरु

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ३ सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच आज (बुधबार) देखि सुरु भएको छ । वि.सं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका