Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम भेटियाे

एजेन्सी । युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ । बीबीसीले स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिकरूपमा घटेपछि फेला परेको