Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : उपप्रमुख अधिकारी

संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाकी उपप्रमुख बबिता अधिकारीले दुर्गम क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु पर्ने बताउनुभएको छ । संखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरको