Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


दसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुने

काठमाडाैं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले विजयादशमीको अवसरमा दुई दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार कात्तिक ४ र ५ गते केबलकारसहित कम्पनीअन्तर्गतका सम्पूर्ण