काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्सले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको