Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


बक्यौता नतिर्नेको बैंक खातादेखि राहदानी रोक्का गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं । बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ । पटकपटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको प्राधिकरणले