Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


सुडानलाई हराउँदै नाइजेरिया अफ्रिका कप फुटबलको नक आउट चरणमा प्रवेश

काठमाडौं । सुडानलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुगेको छ । क्यामरुनमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह डि को खेलमा नाइजेरियाले सुडानलाई ३–१ ले