पोखरा। पोखरा महानगरपालिकाले फोहाेर व्यवस्थापन र उद्यमशीलता सँगसँगै अघि बढाएको छ। विभिन्न अन्तराष्ट्रिय संस्थाको सहयोगमा फोहोर व्यवस्थापन र उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको महानगरको यो परियोजनामा स्थानीयको पनि आर्कषण देखिएको हाे।