Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


दाङको विश्वविद्यालयमा फेरि तालाबन्दी

दाङ । दाङको नेपाल संस्कृत विश्वविद्यालयमा अहिले अनेरास्ववियु र नेविसंघले फेरी पनि तालाबन्दी गरेका छन् । उनीहरुले विभिन्न माग राखेर तालाबन्दी गरेका कारण विश्वविद्यालयका कर्मचारीहरू कार्यकक्ष बाहिर बसीरहेका हुन् ।