Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


फूल व्यापारी भन्छन् – महानगरले तोकेको स्थानबाट फूल बेच्दा घर फर्किने भाडासम्म छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुखेको पोखेका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट-तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल