Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजा-आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ पाटनमा रहेकाे कृष्ण मन्दिरमा पूजा आरधाना गरी भगवान् श्रीकृष्णको दर्शन गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले भगवान श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता