Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १० गते बस्ने

काठमाडौं । मधेस प्रदेशको प्रदेशसभाको बैठक यहि फागुन १० गते दिउँसो २ बजे बस्ने भएको छ । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएकोथियो । प्रदेशसभा बैठकमा