Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


फाइजर र बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप दर्ता

काठमाडौं । फाइजर र जर्मन पार्टनर बायोटेकले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप आपतकालीन प्रयोगका लागि आधिकारिकता पाउन दर्ता गराएका छन् । दर्तासँगै अब अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडिएले यो