Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्म कारबाहीमा

काठमाडाैं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । विभागले काठमाडौंको गैरीगाँउस्थित युवराज ट्रेड एण्ड सप्लायर्सलाई १० हजार जरिवाना