२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


युएईमा मृत्यु भएका भण्डारीको परिवारलाई १० लाख आर्थिक सहयोग

स्याङ्जा, फागुन ८ । वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु हुनुभएका प्रेम भण्डारीको परिवारलाई स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ