Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

काठमाडौं, मंसिर १८ । एनसेलले आफ्ना प्रिपेड ग्राहककालागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदालिन सक्ने कम्पनीको दाबी छ ।