Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


इखा पुखुमा फेरि साइबेरियन हाँस हेर्न पाइएला ?

इखा पुखु उपत्यकाकाको एक सर्वप्राचिन प्राकृतिक पोखरी, जुन लिच्छवीकालमा जैविक, भूमिगत जल र पानी प्रणालीको केन्द्र थियो । यो कुनै समय साइवेरियादेखि आएका जलहाँसहरुको क्रिडास्थल थियो ।