Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार पोखरेल नियुक्त

काठमाडौं, साउन २७ । साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त हुनु भएको छ । साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गर्नु भएका पोखरेललाई महाप्रबन्धक