तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका उनी सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।
मंगलबार धनगढी उमहानगर–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीले जनाएको छ ।
२ हजार ९५ जना पुरुष र ७ सय ४० महिला गरि २८ सय ३५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी
देश र नागरिककाे सुरक्षामा खटिएका प्रहरीहरू यहि जोखिमपूर्ण घरमा बसेर सुरक्षा प्रदान गरिरहेका छन् । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील भएर प्रहरी परिचालन गरिएकाे मालढुङ्गा क्षेत्रमा अहिले उनीहरू नै आवासका कारण
महाराजगञ्ज नगरपालिका–२ गैडहवा स्थित तौलिहवा बहादुरगञ्ज हुलाकी सडक खण्ड पिच गर्ने क्रममा रोलरले ठक्कर दिँदा सुपरभाइजरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँके जिल्लामा १ सय ३६ ओटा मतदान केन्द्र र करिब ६९ किलोमिटर खुल्लासीमाको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।
सोमबार दिउँसो १ बजे वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु २ ख ५२९० नम्बरको फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको
काठमाडौं । नेपाल प्रहरीको चेन अफ कमाण्ड बिगारेको आक्षेप शेरबहादुर देउवामाथि छ । २०४८ सालमा उहाँ गृहमन्त्री हुँदा अच्युतकृष्ण खरेल र ध्रुबबहादुर प्रधानलाई पालै पालो काखा पाखा गरी संगठन प्रमुख
प्रहरीले घरका छत र झयालबाट जबरजस्ती रङ, लोला र पिच्कारी नहान्न, मादक पदार्थ सेवन नगर्न, दुई जनाभन्दा बढी एउटै मोटरसाइकलमा नचढ्न र ट्राफिक नियम पालना गर्न आग्रह गरेको हो ।
इलाका प्रहरी कार्यालय कलैयाले मंसिरयता ३ थान स्वचालित पेस्तोल, ४ थान कटुवा पेस्तोल, ३ थान भरुवा बन्दुक र केही थान गोली सहित ९ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरिसकेको