Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


दाङमा पेस्तोलसहित तीनजना पक्राउ

पक्राउ पर्नेमा बागलुङका २० वर्षीय सोमु विक, रुपन्देहीका ४० वर्षीय रुक्मान सुनार र लमहीकै ६२ वर्षीय मुमबहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

१९ प्रहरी अधिकारी एकसाथ अवकाश; राजनीति हाबी हुँदा सत्य, सेवा र सुरक्षाकाे नारा कथामा सीमित हुँदै

प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजङ्ग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्र प्रसाद चौधरीलाई एकैपटक जागिरे

नेपाल प्रहरीमा आईजीपीकाे नियुक्ति विवादमा

काठमाडौं । नेपाल प्रहरीमा आईजीपी नियुक्तिकाे विषयमा विवाद बढ्दै गएकाे छ । स्थानीय निर्वाचन नजिक आउदै गर्दा नेपाल प्रहरीमा नयाँ नेतृत्वको चयन गर्ने तयारी सुरु भएको छ । प्रहरी महानिरीक्षक

सिमकोटमा म्यादी प्रहरीको मृत्यु

सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।

२२ महिने कार्यकाल सफल भयो : शैलेश थापा

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापाले आफ्नो २२ महिने कार्यकाल सफल भएको बताउनुभएको छ । आफ्नो कार्यकालमा प्रहरीको अपराध अनुसन्धानतर्फ सोचेको भन्दा धेरै सफलता मिलेको महानिरीक्षक थापाले बताउनुभयो । कोरोना

अमीषा पटेलविरुद्ध ठगीको मुद्दा दायर

‘२३ अप्रिलमा मध्यप्रदेशको खाण्डवामा भएको एक कार्यक्रममा प्रस्तुति दिनुपर्ने थियो, स्टार फ्ल्यास इन्टरटेनमेन्ट र अरविन्द पाण्डेले कार्यक्रमकाे व्यवस्थापन चुस्त गर्न सकेका थिएनन्,' उनले सामाजिक सञ्जालभन लेखेकी छन्, 'मैले त्यहाँ आफ्नो

१९ उच्च प्रहरी अधिकारीकाे अवकाश : बढुवाकाे जाम खुल्ने आश कि राजनीतिले थिलथिलाे हुने भय ?

लाखौं प्रहरी चुनावी तैनाथमा खटिएका बेला त्यही संगठनका उच्च अधिकारीहरूले बिदावारी पाउने भएका छन् । यो अवकाशले एकातिर वर्षौंदेखि प्रहरी संगठनभित्र बढुवा हुन नसकेको जाम खुल्ने अपेक्षा छ भने अर्कातिर

निर्वाचनका लागि खटियो सुरक्षा संयन्त्र

निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

कास्की । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रूपनारायण महतो घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घुस सहित पक्राउ गरेको

ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद