Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


कन्ट्याक्ट ट्रेसिङपछि १२ जना प्रहरी क्वारेन्टिनमा

चितवन, साउन २५ । कन्ट्याक्ट ट्रेसिङपछि जिल्ला प्रहरी कार्यालय चितवनका १२ जना प्रहरी कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ईलाका प्रहरी कार्यालय टाडीमा कार्यरत

काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

काभ्रे, साउन २४ । काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको

मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ

काठमाडौं, साउन २१ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर

आर्यघाटमा जलाउन लागेको बाबुको शवसहित छोरा पक्राउ

काठमाडौं, साउन १९ । प्रहरीले पशुपती आर्यघाटबाट जलाउन लागिएको शव सहित एक युवकलाई हत्या आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका छम्पी—९ का २९ बर्षिय सन्तोष

विराटनगरमा ७ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । विराटनगरमा ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यालयमा कार्यरत थप ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । ३३

घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेका चार प्रहरी निलम्बन

मकवानपुर । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात

निर्मला हत्या प्रकरणमा तत्कालीन एसपी विष्टसहित आठैजना प्रहरीले पाए अदालतबाट सफाइ

दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, साउन १५ । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाइ पाएका छन् । विष्टसहित डीएसपी

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयका १६ जना प्रहरी कर्मचारी र अन्य

कमलपोखरीबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद

काठमाडौं, साउन १३ । काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद गरेको छ । सक्कली र नक्कली सुनका बिस्कुट सहित दुई थान माउजर लेखिएको

सवारीभित्रको सामान ‘चोर’ समातिए, साथमा भेटियो, कार, स्कुटीका ४२ ओटा नक्कली चाबी

काठमाडौं, साउन १२ । प्रहरीले काठमाडौंमा सवारी–साधनभित्रको सामान चोरी गर्दै हिँड्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले झापाका ४८ वर्षीय शोभित कार्कीलाई कार, स्कुटी र मोटरसाइकलका