आगलागीको कारणबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बा ३ ख ९२८५ नम्बरको बस सडकबाट २० मिटर खसेर तल्लो सडकमा पुगेको थियो । बसमा ३९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तु प्रहरीले जिल्लाको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरी सन्देशमुलक सूचना प्रवाह गरिरहेकोे जिल्ला प्रहरी कार्याल्य कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।
कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क प्रयोग गर्न अपिल गरेको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरे पनि स्थानीयले अटेर गर्दा प्रहरी कारबाही गर्न बाध्य
सरकारले तोकेको भन्दा बढी रकम लिएर कोभिड–१९को नक्कली पीसीआर रिपोर्ट दिँदै आएको काठमाडौंको एउटा ल्याबमा प्रहरीले छापा मारेको छ ।
अवैध हतियार सहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताउनुभयो । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरिएको
के कति कारणले महेशको हत्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिंगृ प्रहरी चौकीले जनाएको छ ।
चक्रले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी लक्ष्मीलाई उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।