Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


लागू औषध कारोवारीमाथि त्रिभुवन विमानस्थल नजिक प्रहरीले गोली चलायो,एकजना पक्राउ

काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रहरीको गोली चलेको छ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको हो । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको

हर्कस विष्टको उपचारमा सरकारले बेवास्ता गर्‍यो : सांसद महरा

काठमाडौं । राष्ट्रियसभाका सांसद महेशकुमार महराले मृत्युको दोसाधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयम् नेपाल प्रहरीले बेवास्ता गरेकोमा आपत्ति जनाउनुभएको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय

राजनीतिक हस्तक्षेप र संगठनभित्रको शुद्धिकरण प्रहरी प्रमुखका लागि चुनौति

काठमाडौं । सत्ता र शक्तिको रस्साकस्सीमा चल्ने प्रहरी संगठन प्रमुखको छनोट यस पटक विवादरहित ढंगमा सम्पन्न भएको छ । पदीय निष्ठाका कारण खड्गजीत बरालले लगातार ७ वर्ष संगठन प्रमुखको जिम्मेवारी

प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ । आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उहाँले यस्तो बताउनुभएको हो

नयाँ नेतृत्वका लागि प्रहरीका पाँच उच्च अधिकारी मैदानमा

काठमाडौं । यही महिनाको दोस्रो साता नेपाल प्रहरीले अर्को नेतृत्व पाउँदै छ । तीन दशकअघि राजनीतिक नेतृत्वले आफ्नो रोजाइमा संगठन प्रमुख बनाउने क्रम सुरु भएपछि त्यसयताका अधिकांश आईजीपी राजनीतिक दाउपेचको

चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो

काठमाडौं । चितवनका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले फुटाउन थालेको छ । चितवन जिल्ला प्रशासन कार्यालयले क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको

नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा कपडा वितरण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले ११३औ विश्व नारी दिवसको अवसरमा काठमाडौंको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई विभिन्न

गोंगबु घटनामा प्रहरी चुकेको निष्कर्ष

काठमाडौं । गोंगबुमा गत साता यातायात मजदुरहरूले गरेको आन्दोलनका क्रममा समयमै सूचना लिएर नियन्त्रण गर्न नसकेको आरोपमा दुई डीएसपीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । गत फागुन १ गते बालाजु,

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक सिंह घाइते

काठमाडौं । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनुभएको छ । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उहाँ घाइते

प्रहरी कार्यालय नवलपरासीले प्रहरी चौकीका इन्चार्जलाई फिर्ता बोलायो

परासी । परासीको सीमा क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रण कार्यमा उदासिन देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रहरी चौकीका इन्चार्जहरुलाई फिर्ता बोलाएको छ । उनीहरुलाई चौकीबाट तानेर जिल्ला प्रहरी कार्यालय