Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बागलुङ प्रहरीमा जनशक्ति अभाव

सरुवा भएर आउनेहरू पनि काजमा बस्दा जनशक्तिको कमी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख पल्ली मगरले जानकारी दिनुभयो ।

१० वर्षीया बालिका बलात्कार गरी भाग्ने वृद्ध दुई महिनापछि प्रक्राउ

पक्राउ परेका आरोपितलाई उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।

बैतडीमा चितुवाको बच्चा मृत फेला

मृत फेला परेको चितुवाको बच्चा ६ महिनाको हुन सक्ने अनुमान गरिएको छ । मृत चितुवा बच्चालाई डिभिजन वन कार्यालयको परिसरमा गाडिएको प्रहरीले जनाएको छ ।

रातको समय तरबार बोकेर हिड्ने दुईजना पक्राउ

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–११ सितलटोलका ३२ वर्षीय सरोज तामाङ र सोही ठाउँका २० वर्षीय समीर नेपाली रहेका चितवन प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

कृसला चौधरी हत्या आरोपमा दुई जना पक्राउ, घरबार बिगारिदिएकाले मारेको बयान

उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका उचितलाल सदाले साउन १३ गते राती साढे १० बजे नै कृसलाको हत्या गरेको स्वीकार गरेका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीमा सार्ने ओली सरकारको निर्णय गलत– सांसद् विष्ट

उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्टीको लागि भएको बताउनुभयो ।

लाङटाङबाट फर्कने क्रममा ढुंगाले लागेर एक युवक गम्भीर घाइते, हेलिकप्टर जान सकेन

उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने भनिए पनि घटनास्थलमा बाक्लो हुस्सो लागेको र खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

मास्क नलगाउनेलाई ईमेजको प्रश्न– मास्क खोइ ?

मास्क नलगाउने सर्वसाधारणलाई मास्क खोइ भन्दा गजब–गजबको जवाफ पाइयो । कसैले अब लगाउने भनेर जवाफ दिँदा कसैले विभिन बहानावाजी गरे । कतिपयले भने आफूहरुले नलगाएर गल्ती गरेको भएपनि अन्य सर्वसाधारणलाई

क्यानडेली व्यापारीलाई चीनमा ११ वर्षको कैद, सम्पत्ति जफत गर्न आदेश

अदालतले उनको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

आँखा तरेकाे भन्दै हेटौंडामा खुकुरी हानाहान

सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि चोट लागेका कारण प्रहरी निगरानीमा उपचार भइरहेको छ । सौरभका भाइ भने फरार रहेको प्रवक्ता रिमालले बताउनुभयो ।