Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


दाङ प्रहरीद्वारा ७ किलो चरेशसहित दुईजना पक्राउ

उनीहरूलाई आइतबार राति साढे ११ बजे दलबहादुर कामीको कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

डम्बर अवस्थी हत्या प्रकरण : थप दुई शिक्षक पक्राउ

गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।

मोरङ–ललितपुर हत्याकाण्डमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् ।

रौतहटमा घर भत्किएर च्यापिँदा सुतिरहेकी महिलाको मृत्यु

घरले च्यापिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।

धनुषामा रुखले किचेर दुई बालबालिकाको मृत्यु

यस्तै गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

एक सय १० किलो गाँजासहित एक जना पक्राउ

पिठ्युँमा गाँजा बोक्ने राक्सिराङ गाउँपालिका– ५ का ३६ वर्षीय रामकुमार प्रजालाई नियन्त्रणमा लिएको छ भने अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

१३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी

काठमाडौं, माघ १० । प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । कार्यालयले आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३

सम्पर्कविहीन रहेका १३ प्रहरीलाई एक साताभित्र हाजिर हुन आग्रह

काठमाडौं । नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका विभिन्न तहका आफ्ना १३ कर्मचारीलाई एक साताभित्र हाजिर हुन आग्रह गरेको छ । आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई एक साताभित्र

सोलुखुम्बुमा पुनः ‘तपाईंको मास्क खै ?’ अभियान सुरु

कोरोना संक्रमणको भयावह स्थिती सिर्जना नहोस् भन्नका लागि अहिले नै समुदायलाई सचेतिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।

कोरोना संक्रमण बढेपनि प्रहरीमा धेरै जटिल अवस्था नरहेको प्रवक्ता के.सी.को भनाई

काठमाडौं । नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार के.सी.ले ओमिक्रोनबाट प्रहरी पनि