Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


होलीका लागि भन्दै काठमाडौं उपत्यकामा ३५ सय प्रहरी परिचालन

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

२७ रोपनी जग्गा जालसाची गरेको आरोपमा वडाध्यक्षसहित सात जना पक्राउ

उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।

बरामद बन्दुक प्रहरीलाई हस्तान्तरण

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले महाहन्ट तथा अन्य गस्तीका समयमा बरामद गरेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रसुवालाई हस्तान्तरण गरेको छ । सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख

प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवकको मृत्यु, छानविन समिति गठन

प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले भन्यो– ‘युट्युव र टिकटकबाट भ्रम फैलाउनेलाई कारवाही हुन्छ ’

पछिल्लो समय नाबालिका गायिकालाई बलात्कार गरेको अभियोगमा नायक पल शाह तनहुँस्थित जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । हिरासतमा राखेर अनुसन्धान भइरहँदा शाहका पक्षधरले प्रहरी कार्यालयबाहिर पक्षको पक्षमा नाराबाजी गर्दैै पीडित

पाँच थान रेडपाण्डाको छालासहित तीन जना पक्राउ

पक्राउ परेका तीन जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि बुझाइने प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार

प्रदर्शनकारीले प्रहरीको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीलाई ढुंगा प्रहार गरेपछि आन्दोलनमा झडप भएको हो । झडप हुन थाललेसँग प्रहरीले पानीको फोहोरा हान्ने र कयौं सेल अश्रुग्यास प्रहार गरेको छ

दाउरा चिर्ने विषयमा विवादपछि बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

२८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकालीका ३२ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

एमसीसीको विरोध गर्नेलाई लाठीचार्ज गर्ने आदेश नदिँदा प्रहरी घाइते भए : अध्यक्ष ओली

कालुपाण्डे समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रदर्शनकारीको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि सत्ताधारी गुटले नै प्रहरीमाथि ढुंगा प्रहार गर्न उनीहरूलाई परिचालन गरेको आक्षेप लगाउनुभयो ।

दुई थान रेडपाण्डाको छालासहित एक युवक पक्राउ

काठमाडौंको नयाँ बसपार्कको मित्रनगरस्थित होटलमा बस्दै आएका केसीको कोठा खानतलासी गर्दा पछाडी बोक्ने झोलामा २ थान रेडपाण्डाको छाला बरामद गरेको हो ।