१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


बार्सिलोनाले रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले नेदरल्याण्ड्सका रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने भएको छ । बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोम्यानालाई प्रशिक्षक नियुक्त गर्ने विषयमा क्लबमा सहमति जुटिसकेको बताए